लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालको नेतृत्व र प्रबन्धन टीम
महासंघको नेतृत्व
संशोधित विधानअनुसार महासंघको कार्यबाहक अध्यक्षमा वरिष्ठ समाजसेवी श्री डिल्लीराम गिरीज्यू चयन हुनुभएको छ। उहाँको नेतृत्वमा महासंघलाई थप सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।