Notifications
केन्द्रीय कार्य सम्पादन समितीको बैठक संपन्न
फेडेन नेपालको मिती २०८२ चैत्र १८ गते केन्द्रीय कार्यलय भृकुटीमण्डपमा बसेको केन्द्रीय कार्य सम्पादन समितीले यहि आउदो चैत्र २६ गते होटल एभरेष्ट नयाँ बानेश्वरमा सामाजिक न्यायका निमित्त गैरसरकारी संस्थाको भूमिका तथा जवाफदेहीता र पारदर्शिता बिषयमा नेपालमा बिभिन्न क्षेत्रमा कार्यरत सम्पूर्ण महासंघहरु विच अन्तरक्र्रिया कार्यक्रम संचालन गर्ने निर्णय गरेको हुदाँ सम्पूर्ण साथीहरुलाई उपस्थितीको लागी अनुरोध गर्दछौं ।